नेपालको मुलुकि देवानी संहिता ऐन २०७४ मा उल्लेख भए अनुरुप सहकारी संस्था लगायत बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह गर्दा धितो सुरक्षणको रुपमा स्वीकार गर्न सकिने सम्पत्ती (घर जग्गाहरु), धन जमानी सम्बन्धी व्यवस्था, जमानी दिनेको दायित्व, भूमि सम्बन्धी ऐन बमोजिम धितो लिन मिल्ने जग्गाको किसिम, सम्पत्ती रोक्का राख्ने र दोहोरो रोक्का सम्बन्धी व्यवस्था सम्बन्धमा जानकारीहरु ।
मिति २०७५ साल भाद्र १ गतेदेखि लागु भएको नेपालको मुलुकि देवानी संहिता ऐन २०७४ मा उल्लेख भएका विषयहरु सहकारी संस्थाहरुले कर्जा प्रवाह गर्दा र धन जमानी लिंदा असरपर्ने केहि दफाहरु जानकारीको लागि उतार गरी तल राखिएको छ।